प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५

प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५

बेथानचोक गाउँपालिका - गणतन्त्र दिवसको अवसरमा बेथानचोक खेलकुद विकास समिति द्वारा आयोजित प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता २०७५। ०२। १५ गते फाइनल खेल सहित समापन भएको छ । फाइनलमा पनौती न.पा. पस्थली र खानीखोला गा.पा. विच खेल भएको थियो । प्रतियोगितामा खानीखोला गा.पा.ले पनौती न.पा. पस्थलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रथम पुरस्कार जितेको छ । 
समापन कार्यक्रममा प्रमुख अतिथी गा.पा अध्यक्ष श्री प्रेम वहादुर तिमल्सिनाले प्रथम हुने खानीखोला गा.पा., दोस्रो हुने पनौती न.पा. पस्थली र तेस्रो हुने महाङकाल गा.पा. र बनेपा न.पा. बुडोललाई नगद क्रमश रु ३० हजार, २० हजार र ७–७ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

आर्थिक वर्ष: