समाचार
सेवाहरु


- उपभोक्ता समितिको निवेदन
- वडा सिफारिस
- प्रावाधिक ईस्टिमेट
- भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
- उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि


- ३ प्रति फाेटाे
- नागरिकताकाे फाेटाेकपी (१ प्रति)
- वडा कार्यालयबाट फर्म / निवेदन लिइ भर्नुपर्ने


- लक्षित समुहका सम्वन्धित व्यक्तिकाे निवेदन ।
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- पासपोर्ट साइजको फोटो ( २प्रति) ।
- एकल महिलाको एकल भएको प्रमाणको प्रतिलिपि ।
- बसाई सराई आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ।
- सम्बन्धित वडाको सिफारिश (नोटः भत्ता पाउने व्यक्तिहरुको सम्वन्धमा सर्वदलिय निर्णय)