बेथानचोक गाउँपालिकाको पाँचाैं गाउँसभा असार ३० गते सम्पन्न भएको छ । गाउँ कार्यपालिकाले आ.व. ७६/७७ काे लागि आफ्नाे नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ४७ कराेड ६५ लाख आय व्यय प्रस्तुत गरेकाे छ ।