FAQs Complain Problems

७४/७५

प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता फाइनल २०७५

बेथानचोक गाउँपालिका - गणतन्त्र दिवसको अवसरमा बेथानचोक खेलकुद विकास समिति द्वारा आयोजित प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता २०७५। ०२। १५ गते फाइनल खेल सहित समापन भएको छ । फाइनलमा पनौती न.पा. पस्थली र खानीखोला गा.पा. विच खेल भएको थियो । प्रतियोगितामा खानीखोला गा.पा.ले पनौती न.पा.

Pages