FAQs Complain Problems

ज्येष्ठ नागरिक परिचय पत्र वितरण

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय / महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय + गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
दस्तुर नलाग्ने
आवश्यक कागजातहरु: 
  • ३ प्रति फाेटाे 
  • नागरिकताकाे फाेटाेकपी (१ प्रति)
  • वडा कार्यालयबाट फर्म / निवेदन लिइ भर्नुपर्ने