लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा कार्यालय / महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय + गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क:
दस्तुर नलाग्ने
आवश्यक कागजातहरु:
- ३ प्रति फाेटाे
- नागरिकताकाे फाेटाेकपी (१ प्रति)
- वडा कार्यालयबाट फर्म / निवेदन लिइ भर्नुपर्ने