FAQs Complain Problems

जानकारी

  • योजना सम्झौताका लागी आवश्यक कागजातहरु के के हुन ?
  • उपभोक्ता समितिको निवेदन वडा सिफारिस प्रावाधिक ईस्टिमेट भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि निर्माण कार्यको घरौटी फिर्ता गर्न आवश्यक कागजातहरु के के हुन् ?
  • व्यहोरा सहितको निवेदन पत्र योजना तथा अनुगमन शाखाको सिफारिस कार्यालय प्रमुखको तोक आदेश धरौटी फिर्ताको निर्णय धरौटी राखेको रसिद / बैंक भौचर घ वर्ग निर्माणको व्यबसायी ईजाजत पत्र नविकरणका लागी आवश्यक कागजातहरु के के हुन् ?
  • प्राविधिक खटाइ पाउनको लागि आवश्यक प्रक्रिया कस्तो हुन्छ ?
  • ज्येष्ठ नागरिक परिचय पत्र बनाउन आवश्यक कागजातहरु के के हुन् ?