FAQs Complain Problems

समाचार

बेथानचोक गाउँपालिकाको पाँचाैं गाउँसभा असार ३० गते सम्पन्न भएको छ । गाउँ कार्यपालिकाले आ.व. ७६/७७ काे लागि आफ्नाे नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ४७ कराेड ६५ लाख आय व्यय प्रस्तुत गरेकाे छ । 
मिति २०७६ असार १० गते गरिएकाे पाँचाैं गाउँसभा, प्रथम बैठकका केहि झलकहरू ।
बेथानचोक गाउँपालिकाको तेस्रो गाउँ सभा असार ३० गते सम्पन्न भएको छ । गाउँ कर्यपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ३४ कराेड ४० लाख अाय व्यय प्रस्तुत गरेकाे छ । 
बेथानचोक गाउँपालिका - गणतन्त्र दिवसको अवसरमा बेथानचोक खेलकुद विकास समिति द्वारा आयोजित प्रथम बेथानचोक कप आमन्त्रण पुरुस भलिबल प्रतियोगिता २०७५। ०२। १५ गते फाइनल खेल सहित समापन भएको छ । फाइनलमा पनौती...
जेष्ठ - १५ गणतन्त्र दिवस तथा प्रथम वडा कार्यालय स्थापना दिवसको उपलक्ष्यमा  बेथानचोक गाउँपालिका वडा नं. ३ को आयोजनामा आयोजित लैगिक समानता तथा महिला आय आर्जन मूलक तालिम एवं एकल विधवा महिला सम्मान...
बेथानचोक खेलकुद विकास समितिद्वारा २०७५ जेष्ठ १२-१५ गते सम्म "प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिता " आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौं ! कार्यक्रम : उद्घाटन : २०७५ जेष्ठ १२ गते, बिहान...

गेलढुङ बजार

Read More

बेथानचाेक नारायण

Read More

संक्षिप्त परिचय

राजधानी देखि ४५ कि.मी दक्षिणमा रहेको यस बेथानचोक गाउँपालिकामा ६ वटा वडा कार्यालय रहेको छ । साविकको च्याम्राङ्गवेशी गा।वि।स। हालको वडा नं। १, ढुंखर्क गा।वि।स। वडा नं। २ र ३, चलालगणेस्थान गा।वि।स। वडा नं। ४, च्यासिंङ्गखर्क गा।वि।स। वडा नं। ५ र भुग्देउमहांकाल गा।वि।स। वडा नं। ६ मा राजनैतिकरुपमा रुपान्तरण भई ६ वटा वडा बनेको यस गाँऊपालिकाको कुल क्षेत्रफल १०१ वर्ग कि।मी। रहेको छ भने कुल जनसंख्या १६,७७७ रहेको छ । यसरी हेर्दा यस गाँऊपालिकाको जनघनत्व १६६ प्रति वर्ग कि।मि। रहेको छ । साविकको ढुंखर्क गा।वि।स।को कार्यालयलाई केन्द्र मानी यस गाँऊपालिकाको सिमांकन भएको छ । बेथानचोक गाँऊ पालिकाको उत्तरमा का

Pages

जन प्रतिनिधि

अध्यक्ष
9851089733
उपाध्यक्ष
9841532572

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- दस्तुर नलाग्ने
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको निवेदन
  • वडा सिफारिस
  • प्रावाधिक ईस्टिमेट
  • भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
  • उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय + गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- दस्तुर नलाग्ने
आवश्यक कागजातहरुः-
  • ३ प्रति फाेटाे 
  • नागरिकताकाे फाेटाेकपी (१ प्रति)
  • वडा कार्यालयबाट फर्म / निवेदन लिइ भर्नुपर्ने 
सेवा प्रकारः-
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्रने
आवश्यक कागजातहरुः-
  • लक्षित समुहका सम्वन्धित व्यक्तिकाे निवेदन ।
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • पासपोर्ट साइजको फोटो ( २प्रति) ।
  • एकल महिलाको एकल भएको प्रमाणको प्रतिलिपि ।
  • बसाई सराई आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि  ।
  • सम्बन्धित वडाको सिफारिश (नोटः भत्ता पाउने व्यक्तिहरुको सम्वन्धमा सर्वदलिय निर्णय)

जानकारी