समाचार
सेवाहरु
१।    नयाँ संस्था भए विधान 
२।    सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपि
३।    लेखापरीक्षण प्रतिवेदन
४।    वडा सिफारिस
५।    घर भाडा सम्झौता
६।    मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
१।    निवेदन
२।    कार्यसमिति सदस्य नागरिकता प्रतिलिपि तथा फोटो १ प्रति
३।    बैठक निर्णय प्रतिलिपि
४।    कृषक समूह विधान
५।    सम्बन्धित वडा कार्यालयको सिफारिस आदि ।
१) फर्मको प्रकृति खुलाइएको निवेदन÷फारम
२।    २ प्रति पासपोर्ट साइजको फोटो
३।    सञ्चालकको नागरिकताको प्रतिलिपि
४।    वडा सर्जमिन मुचुल्का
५।    अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपि
६।    जग्गा वा घर भाडा सम्झौता
७।    मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
न्यायिक समितिबाट निरुपण, फैसला हुने विषयहरु ः
(क) आलीधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उद्योग 
(ख) अर्काको बाली नोक्सानी
(ग) चरन, घाँस, दाउरा
(घ) ज्याला मजुरी नदिएको
(ङ) घरपालु वा पशुपंछी हराएको वा पाएको
(च) ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको
(छ) नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको
(ज) वार्षिक २५ लाख रुपैयाँ सम्मको घरबहाल
(झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्नेगरी रुख विरुवा लगाएको,
(ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,
(ट) सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको,
(ठ) कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको
(ड) अन्य कानून बमोजिमका विषयहरु
 
१।    हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र ।
२।    आवश्यक सम्वद्ध कागजातहरु
१।    पासपोर्ट साईजको फोटो ५ प्रति (सम्भव भएसम्म अपांगता देखिने फोटो)
२।    नागरिकता÷जन्मदर्ताको प्रतिलिपि
३।    संरक्षकको नागरिकताको प्रतिलिपि
४।    डाक्टरको रिपोर्ट
५।    वडा कार्यालयको सिफारिस
६।    निवेदन
१।    विरामी भर्ना भएको हस्पिटलको अनुरोध पत्र
२।    विरामीको रोग निदानको कागजात प्रतिलिपि
३।    विरामीको नागरिकता÷जन्मदर्ता प्रतिलिपि
४।    तोकिएको फारममा वडा कार्यालयबाट विपन्न सिफारिस
१।    व्यवसायको प्रकृति खुलाइएको निवेदन÷फारम
२।    अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपि
३।    सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४।    २ प्रति पासपोर्ट साइजको फोटो
५।    घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६।    आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 
१)      किस्ता भुक्तानी वा फरफारक निवेदन
२।    बिल भरपाई
३।    वडा समितिको सिफारिस 
४।    योजना सम्बन्धी भएमा प्राविधिक प्रतिवेदन
५।    योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
६।    अनुगमन समितिको निर्णय प्रतिलिपि
७।    वडासचिव÷वडा अध्यक्षको रोहवरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि
 
- उपभोक्ता समितिको निवेदन
 - वडा सिफारिस
 - प्रावाधिक ईस्टिमेट
 - भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
 - उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि
 
                





                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
